नवलपुरका अधिकांश क्षेत्रमा आजदिनभर लाईन काटिने


नवलपुरका अधिकांश क्षेत्रमा आजदिनभर लाईन काटिने



नवलपुर । आज आइतबार नवलपुरका अधिकांश क्षेत्रमा लाईन अवरूद्ध हुने भएकाे छ ।

अहिले विहान ७ बजेबाट साँझ ५ बजेसम्म विद्युत सेवा काटिने विद्युत प्राधिकरणले जनाएकाे छ ।




सडक छेउका पाेलहरू सार्नु पर्ने र बर्दघाट शव स्टेसन मर्मत गर्नु पर्ने भएकाेले मध्यविन्दु, हुप्सेकाेट र विनयी त्रिवेणीका सम्पूर्ण स्थान र कावासाेती नगरपालिकाका अधिकांश स्थानमा विद्युत सेवा अवरूद्ध हुने भएकाे हाे ।



सम्बन्धित
Loading...