त्रिशुलीमा यात्रुवाहक बस खस्याे, ६ जनाकाे शव फेला, अन्यकाे खाेजी कार्यजारी


पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।



काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

काठमाडौबाट पोखरा जाँदै गरेको बस गजुरी र मलेखु बिच पर्ने छहराबाट त्रिसुलीमा खस्दा ६ जनाको मृत्यु बाकीको खोजीकार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।




जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...