देउवाका ज्योतिषीले भने-एमाले-माओवादी गठबन्धन टिक्दैन




काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषका रुपमा कहलिएका सुरेशचन्द्र रिजालले रिजालले एमाले-माओवादी गठबन्धन नटिक्ने दाबी गरेका छन्।

ज्योतिष रिजालले नयाँ गठबन्धनबाट कुनै निकास ननिस्किने दाबी गरेका छन्।




अहिले एमाले-माओवादी गठबन्धनको पक्षमा ग्रह र योग नगरहेको उनको दाबी छ। गठबन्धनमा मिल्ने र मिल्न जाने दुवै दललाई समय निकै कष्टकर रहेको उनको दाबी छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

सत्ता समीकरणमा भएको फेरबदल
सत्ता समीकरणमा भएको फेरबदलबाट निकास निस्किने कुनै संकेत ग्रह-योगमा देखिएन। मिल्ने र मिल्न जाने दुवैको खण्डित छत्र-भङ्ग ग्रह योग परेकाले सहभागी दलहरूलाई निक्कै कष्टकर हुने।



सम्बन्धित
Loading...