लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन





लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलेलाई विना विभागीय मन्त्री बनेका छन् ।


नवनियुक्त मन्त्रीहरूलाई पनि आइतबारै प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गरेका छन् ।



सम्बन्धित
Loading...