काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना




इटहरी / काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट नजिक रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको छ।

अनियन्त्रित भई माइक्रोबस दुर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएको जनाएको छ।




घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित घोपा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उनीहरु सबको अवस्था सामान्य रहेको छ । अन्य १२ जनाको भने धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको बताईएको छ ।



सम्बन्धित
Loading...