जिल्ला समन्वय समिति नवलपुरको भ्यान दुर्घटनामा





कावासोती । नवलपुरको जिल्ला समन्वय समिति नवलपुरको बा २ झ १६४० नम्बरको महेन्द्र पिकअफ भ्यानलाई दुर्घटनामा परेको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोटबाट कावासोती आउँदै गरेको उक्त भ्यानलाई गैडाकोट ८ जयश्री पुल निर ना ८ ख २६२२ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो ।


दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...