नवलपुरमा विजुलीको पोलमा मा ठोकिएर मोटरसाइकल चालकको निधन




नवलपुर । नवलपुरको हुप्सेकोट १ जुगेपानी स्थित भित्री सडकमा विजुलीको पोलमा ठोक्किएर एक जना मोटरसाइकल चालकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गत जेठ १६ गते राति जुकेपानीमा ग.प्र. ०४–००१ प ७७२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक हुप्सेकोट १ निवासी ३८ बर्षीय दिपक राना घाइते भएका थिए ।




उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज विहान निधन भएको हो ।



सम्बन्धित
Loading...