कावासोतीमा चोरी


नवलपुर । नवलपुरको कावासोती नगरपालिका ११ लौगाईमा गएराति चोरी भएको छ ।




नवलपुर प्रहरीका अनुसार लौगाईका ४४ बर्षीया रञ्जिता पाण्डेको घर गएराति चोरी भएको हो ।

उनको घरबाट ५ हजार ५ सय रुपैयाँ नगद, १ तोला सुन र १ थान सामसुमको मोबाइल चोरी भएको हो ।


प्रहरीले चोरको खोजी भईरहेको जनाएको छ ।




सम्बन्धित
Loading...