गर्मीका कारण नवलपुरको मध्यविन्दुमा ३ दिन विद्यालय बन्द





नवलपुर । गर्मीका कारण नवलपुरको मध्यविन्दु नगरपालिकामा ३ दिनका लागि विद्यालय विदा गरिएको छ ।

बड्दो गर्मीका कारण बालबालिकाहरुको विरामी पर्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेको भन्दै मध्यविन्दु नगरपालिकाले सोमबारदेखि बुधबारसम्म ३ दिनका लागि विदा दिएको जनाएको छ ।


मध्यविन्दु नगरपालिकाले आज सूचना जारी गरी भोलिदेखि ३ दिनका लागि विद्यालय बन्द गरेको हो ।




सम्बन्धित
Loading...