नारायणीमा पानीको सहत बढेपछि गण्डक ब्यारेजका सबै ढाका खोलियो




नवलपुर । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाब उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सुचक मानिन्छ । शनिवार राती १० बजे ब्यारेजमा ३ लाख ३२ हजार क्युसेक पानीको प्रवाह छ ।




पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक पानीको बहाब हुदा ब्यारेजका बढेपछि गण्डक ब्यारेजको सबै ३६ वटै ढोका खोलिएको थियो । तर , पानीको सतह भने बढ्दै गएको छ ।

नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने गण्डक ब्यारेजका भुआर्जन अधिकृत काशिनाथ हरिजनले बताए ।



सम्बन्धित
Loading...