नारायणी पुलबाट हाम फालि पुरुष ब्याक्ति बेपता

भरतपुर ।
अविरल वर्षासँगै बाढीपहिरो नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् ।
आइतवार विहान १०ः ४० बजेको समयमा नवपुलरको गौंडाकोट र चितवनको नारयणगढ जोड्ने नारयणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अहिले बिपद ब्यबस्थापन सहितको प्रहरी टोलि खटिगई उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
करिब ५०/५५ वर्ष उमेरका देखिने उनी साईकलमा आएर नदी किनार बाट हाम फालेका थिए ।