चालिसकिलो जंगलबाट डेढ लाख बढीको अवैध सामग्री बरामद




नवलपुर । नवलपुरको कावासोती नगरपालिका १६ चालिससकिलो जंगलबाट प्रहरीले १ लाख ६३ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।

प्रहरी टोलीले चेकजाँचको क्रममा दिल्लीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७४५४ नम्बरको बसमा लुकाई छिपाई ल्याएको १ लाख २३ हजार बराबरको ४१ थान कुर्ता सुरवाल बरामद गरेको नवलपुर प्रहरीले जनाएको छ ।




त्यसैगरी बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ४७४७ नम्बरको बसबाट बिना बिल भरपाईको ४० हजार बराबरको ६ बोरा युरिया मल र ७ बोरा चिनी बरामद बरामद गरेको प्रहरीले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...