नवलपुरमा करेन्ट लागेर मृत्यु




नवलपुर । नवलपुरको गैडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार नवलपुरको गैडाकोट ५ कालिका चोकमा पुरानो विजुलीको पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा अचानक करेन्ट लागेर एक जनाको मृत्यु भएको हो् ।

 



करेन्ट लागेर घटना स्थलमै जाजरकोट जिल्लाको भेरी नगरपालिका निवासी २३ बर्षीय आरएन सिंह ठकुरीको मृत्यु भएको हो ।

 

ठकरी सिमा कन्ट्रक्सन प्रा.लि.मा बिजुलिको काम गर्ने गर्दथे ।


सम्बन्धित
Loading...