दाउन्नेमा सुक्का पहिराे, बाटाे पूर्ण रूपमा अवरूद्ध



रामकुमार श्रेष्ठ –
नवलपुर – पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगतकाे दाउन्नेमा सुक्का पहिराे खस्दा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएकाे छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहान ११:१५ तिर पहिराे खसेर अवरूद्ध भएकाे बाटाे अझै खुल्न सकेकाे छैन ।

विनयी त्रिवेणी गाउँ पालिका २ विश्वकर्मा बाबा मन्दिर नीर पहिराे खसेकाे हाे ।



कल्भर्ड निर्माण गरेर बाटाे एकतर्फी भएकाे पहिराे खसेकाे हाे । पहिराे हटाउने क्रम जारी रहे पनि पहिरा खस्ने क्रम नराेकिएकाेले यातायात सुचारू गर्न नसकिएकाे प्रहरी उपरीक्षक यादव ढकालले बताए ।


सम्बन्धित
Loading...