नयाँ शक्ति स्थापनाको अवसरमा विरामी भेटघाट




नवलपुर ।
नेपाल समाजवादी पार्टी नयाँ शक्ति नवलपुरले पार्टी स्थापनाको १० औैं बर्षको अवसर पारेर आज विरामी भेटघाट कार्यक्रम गरेको छ ।

नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई भेटघाटका साथै जुस तथा फलफूल वितरण गरिएको नयाँ शक्तिका पिताम्बर महतोले बताए ।




७३ जना विरामीलाई फलफूल वितरण गरिएको कार्यक्रमका संयोजक पिताम्बर महतोले बताए ।



सम्बन्धित
Loading...