अरुणखोला चोरमारा बीच जंगलमा वेवारिसे शव फेला


शालिकराम भट्टराई
नवलपुर । पूर्वी नवलपरासीको अरुणखोला चोरमारा बीच जंगलमा एक जना पुरुषको शव फेला परेको छ ।




प्रहरी चौकी अरुणखोलाका अनुसार शुक्रबार विहान शव भेटिएको हो । मधेषी मुलको जस्तो देखिने पुरुषको शव सडकको बीच भागमा फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी २५÷३० बर्षको मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...