कावासोतीका बाणिज्य बैंकमा टोकन विग्रदा समस्या


कावासोती । कावासोतीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा टोकन विग्रदा सेवाग्राहीलाई सास्ती भएको छ ।
विगत एक सातादेखि टोकन विग्रिएको छ । जसले गर्दा सेवाग्राहीहरु पैसा जम्मा गर्न र झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् ।




केही महिना अगाडिदेखि राष्ट्रिय बाणिज्य बैंकको कावासोती शाखामा टोकट प्रणाली लागु भएपछि सेवाग्राहीले राहत महसुस गरेका थिए । अहिले लगतै टोकन प्रणालीमा समस्या आएपछि सेवाग्राहीलाई सास्ती भएको हो ।



सम्बन्धित
Loading...