चट्याङ लागेर एकै पटक १९ जनाको मृत्यु
साउन ५ – भारतमा आज बर्षासहित चट्याङ पर्दा १९ जनाको मृत्यु भएको छ । साँझ परेको चट्याङले यूपीको फरक फरक स्थानहरुमा परेको चट्याङ लागेर १९ जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर अन्य केही पनि घाईते भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । एजेन्सीको सहयोगमा