नवलपरासीकाे कावासाेतीमा ऐनसेल टावरमा अज्ञात समुहद्वारा आगजनी 


नवलपरासीकाे कावासाेती १० मगरकाेटमा रहेकाेे ऐनसेलकाे टावरमा गएराति अज्ञात समुहले अागजनी गरेकाे छ।



अागलागीबाट टावरमा रहेकाे जेनेरेटर जलेर नष्ट भएकाे छ।

अागाे राति नै स्थानीय र प्रहरिले  आगाे नियन्त्रणामा लिएकाेे थियाेे।






सम्बन्धित
Loading...