नवलपरासीको सरावलबाट अवैध मालसमान बरामद


शोभा जिसी
नवलपरासी । पश्चिम नवलपरासीको सिमा प्रहरी चौकी महेशपुरको गस्ती टोलीले नवलपरासीको सरावलबाट अवधै कपडा बरामद गरेको छ ।




भारतबाट भन्सार छली नेपाल ल्याएको १० थान एक सय १३ मिटर कपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सरावल गाउँपालिका ७ भुजहवाबाट बरामद गरिएको ७९ हजार बराबरको कपडा बरामद पछि थप कारवाहीका लागि आवश्यक अनुसन्धान भईरहेको छ ।



सम्बन्धित
Loading...