कपिलवस्तु किसान संघद्वारा चन्द्रौटामा राजमार्ग अबरुद्ध


 



राम अवतार चौधरी

चन्द्रौटा, १८ भाद्र । कपिलवस्तु किसान सघद्वारा जिल्लाको चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्व गरेका छन् ।




उखु किसानले सरकार बाट पाउनु पर्ने अनुदान नपाएको भन्दै बन्दको आवहान गरेका हुन ।



सम्बन्धित
Loading...