कावासोतीको टरुवा तालमा पौडी खेल्दा एक जनाको मृत्यु


कावासोती । पूर्वि नवलपरासीको कावासोती नगरपालीका ७ मा रहेको टरुवा तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।



बिहिबार राति११ बजेको समयमा पौडी खेल्ने क्रममा कावासोती ७ का ४० बर्षिय ईन्द्र बहादुर थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान अधिकृत राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् ।




पौडी खेल्ने क्रममा घाईते भएका थनेतलाई उपचारको लागी अस्पताल लाने क्रममा मृत्यु भएको अनुसन्धान अधिकृत अधिकारीले बताएका छन् ।



सम्बन्धित
Loading...