यू–१९ एसिया कप स् बंगलादेशसँग नेपाल पराजित, पराजितसँग नेपाल बाहिरियो
नेपाल एसीसी यू–१९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आइतबार बंगलादेशविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल रहेको समूह बी बाट आयोजक राष्ट्र श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
