कावासोतीमा भेटिएको अजिंगर वनलार्ई बुझाइयो Vedio

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा फेला परेको अजिंगर स्थानीयले समातेर वनका कर्मचारीलाई जिम्मा लगाएका छन् ।
जंगबहादुर विकको बारीमा फेला परेको अजिंगर स्थानीयले समातेर वनका कर्मचारीलाई बुझाएका हुन् । झण्डै ३ मिटर लम्बाई उक्त अजिंगर वनमा छाडिने डिभिजन वन कार्यालय कावासोती, नवलपुरले जनाएको छ ।