भर्खरै: कावासाेतीमा बस र बलेराे ठाेकियाे एक जनाकाे घटना स्थलमै मृत्यु




कावासाेती । नवलपरासीकाे कावासाेती १६ डण्डामा बस र बलेराे एक आपसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे छ।




ना ७ ख ५८१५ नं. काे बस र लु २ च ६०७० नम्बरकाे बलेराे ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे हाे ।

घटनाकाे विस्तृत विवरण अाउँन बाँकी छ । घटना स्थलमा उद्दार कार्य जारी छ ।



सम्बन्धित
Loading...