नवलपुरमा विप्लपकाे दुई कार्यकर्ता पक्राउ




कावासाेती। नवलपुर प्रहरीले विप्लप नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेकाे छ ।

प्रहरीले विहीबार राति मध्यविन्दु नगरपालिका १० सिमलघारीबाट गणेश विक गुराँस र गाेविन्द विकलाई पक्राउ गरेकाे हाे ।




गुराँसलाई यस अघि नै पार्टीले साधारण सदस्य पनि नरहने गरि कारवाही गरेकाे थियाे ।



सम्बन्धित
Loading...