विप्लव नेकपाका नेता गुणराज लोहनी चितवनबाट पक्राउ




नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । उनलाई चितवन प्रहरीले आज विहान भरतपुरस्थित बसेनी क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले आज भरतपुर–११ स्थित बसेनीबाट लोहनीलाई पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ले जानकारी दिए । नेता लोहनीलाई पार्टी निश्कासन समेत गरेको बताईएको छ । उनी हाल निस्क्रिय भएर बसेका थिए ।




विप्लवका जिल्ला सदस्य रेग्मी पुन पक्राउ 



सम्बन्धित
Loading...