नवलपरासीमा वेवारिसे लास फेला




नवलपरासी, १३ कार्तिक ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको प्रतिक्षालयमा एक जना ५०÷५२ बर्षीय पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार मंगोलियन वर्णको जस्तो देखिने पुरुषको सनाखत हुन सकेको छैन । उनको शव जिल्ला अस्पताल चितवन पठाइएको छ ।



सम्बन्धित
Loading...