काभ्रेको नमोबुद्धमा श्रीमान–श्रीमती मृत फेला


 

काभ्रेपलाञ्चोककाे नमोबुद्ध नगरपालिका–८ डराउने पोखरी तल्लो हटियामा एक दम्पती मृत फेला परेको छ।



५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल वरपर बियरका बोतल फुटेका छन्। एसपी जयराज सापकोटाको नेतृत्वमा प्रहरी घटना स्थल पुगेर अनुसन्धान भैरहेको जनाइएको छ।



सम्बन्धित
Loading...