नेकपा क्रान्तिकारी माओवादीको प्रदेश अधिवेशन शुरू फाेटाे फिचर
नेकपा क्रान्तिकारी माओवादीको प्रदेश अधिवेशन शुरू फाेटाे फिचर
नेकपा क्रान्तिकारी माओवादीको प्रदेश ५ काे प्रदेश अधिवेशन दाङकाे घाेराहीमा शुरू भएकाे छ ।
अधिवेशन शुरू हुनु पूर्व दाङमा भारतीय हस्तक्षेपका विरूद्ध नाराबाजी र जुलुस गरिएकाे थियाे ।
अधिवेशनमा महासचिव माेहन वैद्य किरणले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।