कावासाेतीमा भएकाे सवारी दुर्घटनामा अधिकारीकाे निधन




कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेतीमा भएकाे सवारी दुर्घटनामा परी कावासाेती ३ निवासी ओमबहादुर अधिकारीकाे निधन भएकाे छ ।

कावासाेती ४ हसाैरामा लु ४३ प १९०७ नम्बरकाे माेटरसाईकल आज विहान अनियन्त्रित भई दुर्घटना हुँदा अधिकारीकाे घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।




अधिकारी राति नै दुर्घटनामा परेकाे हुनसक्ने र विहान मात्र स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेकाे स्थानीयले बताएका छन् ।



सम्बन्धित
Loading...