नारायणी नदीमा वेवारिसे शव फेला


  • शोभा जिसी


कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदी किनारमा एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।
अन्दाजी २४, २५ बर्षीय व्यक्तिको शव फेला परेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ । चेक सट र कालो सेतो पाइन्ट लगाएको पुरुषको शव भेटिएको हो ।



सम्बन्धित
Loading...