सुनसरीमा विभत्स दुर्घटना, एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु


धरान । सुनसरीको लौकी नजिकै शनिबार राति विहान मा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार एक महिला र ६ पुरुष छन् ।


विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरग१जबाट विराटनगर जाँदै गरेको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो

मृतकहरूको सनाखत हुन सकेको छैन ।



सम्बन्धित
Loading...