प्रचण्डले बाेलाए नेकपाकाे सचिवालय बैठक


काठमाडौं । सत्तारूढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक बैठक बोलाएका हुन्।



‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भने, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ।’



सम्बन्धित
Loading...