क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रदेश सम्मेलन शुरू




पाेखरा। नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ काे प्रथम सम्मेलन पाेखरामा शुरू भएकाे छ ।
सम्मेलनकाे नेकपा क्रान्तिकारी माअाेवादीका स्थायी कमिटि सदस्य एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घाटन गरेका छन् ।
२ दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
सम्मेलनमा नवलपुर, कास्की, तनहू, गाेर्खा, लम्जुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, म्याग्दीका पाँच सय बढी प्रतिनिधिहरूकाे सहभागिता रहने छ।
क्रान्तिकारी माओवादी प्रदेश ४ का ईन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवदी अटलकाे अध्यक्षमा कार्यक्रम भएकाे छ ।



सम्बन्धित
Loading...