ईनारमा खसेेर दुई बर्षीया बालिकाकाे मृत्यु


नवलपुरकाे देवचुली-१ केउरानीमा २ बर्षीया बालिका सृष्टि महतोको ईनारमा खसेर मृत्यु भएको छ ।




जगबहादुर महतोको करिब दुई वर्षिय छोरी दिउसो करिब ३ बजे तिर घरमा नभेटिएपछि खोज्ने क्रममा आफ्नै घर पछाडीको ईनारमा खसेको अवस्थामा भेटिएकी थिईन ।
ईनारमा खसेको अवस्थामा भेटिएकी बालिकालाई उद्दार गरि देवचुली अस्पताल पुर्‍याउदा अस्पतालले मृत घोषणा गरेको स्थानीयले बताए ।



सम्बन्धित
Loading...