साग महिला फुटबल : पहिलो हाफमा नेपाल १–० ले पछाडि Daunne News प्रकाशित : २०७६ मंसिर २३ गते, १४:१२ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt १३औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारत भिडिरहेका छन् । पोखरा रंगशालामा भर्खर सकिएको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ । भारतका लागि १८ औं मिनेटमा बालादेवीले गोल गरेकी हुन् । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt