काठमाडौंमा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार


काठमाडौं । काठमाडौंको तारेश्वरमा ३० वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरी निवासी ४९ वर्षीय लाले तामाङ र ३९ वर्षीय रोमराज पुतुवारलाई पक्राउ गरेको छ ।



महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...