पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई फाँसीका सजाय Daunne News प्रकाशित : २०७६ पुष १ गते, १३:०७ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई फाँसीको सजाय सुनाइएको छ । लाहौर उच्च अदालतले उनलाई देशद्रोहको आरोपमा फाँसीको सजाय सुनाएको हो । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt