बिद्युत चोर्ने पक्राउ
पश्चिम नवलपरासीको प्रतापपुरमा बिद्युत चोरी गर्ने आठ जनालाई पक्राउ परेका छन् ।
प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा विहिबार राती २ बजे चेकजाचँको क्रममा एक महिला सहित सात जना पुरुषलाई नियन्त्रणमा लिएको विधत प्रधिकरण परासी वितरण शाखाले जनाएको छ ।प्रकाउ पर्नेमा प्रतापपुरको वडा ४ र ७को स्थानीय रहेका छन् ।उनिहरुले मुख्य विधुत लाईनबाट हुकिड्ड गरि विधुत चोरी गरेको बर्ताएको छ ।
चोरीको विधुतबाट सञ्चालन गरेको मोटर, टिभि लगायतका ६५ हजार बराबरको उपकरण पनि जफत गरेको छ।