सरावलमा दुई दिने उद्घोषण तालिम




परासी । पश्मिच नवलपरासीको सरावल ४ हात्तीवनमा रहेको बुद्ध ज्योति प्राविको सभाहलमा दुई दिने उद्घोषण तालिम भएको छ ।

रोशन किशोरी समूह सरावल ४ हात्तीवनको आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र एबीसी नेपालको सयुक्त सहयोगमा तालिम भएको हो । समूहकी अध्यक्ष रिंकी कुमारी सहानीको अध्यक्षता कार्यक्रम भएको हो । तलिमको समापन कार्यक्रममा प्रध्यानाध्यापक विनोद पाण्डेय, तालिमका प्रशिक्षक टेक बहादुर हरिजन, शिक्षक प्रभा लगायतले मन्तव्य राखेका थिए ।




तलिममा ४० जनाको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...