सूर्य ग्रहणका कारण पश्चिम नवलपरासीको सरावलमा सार्वजनिक बिदा
पुष ९ सरावल । बिहीबार नेपाली समय अनुसार विहान ८ वजे पछि लाग्ने खण्डखग्रास सूर्यग्रहणमा सरावल गाउपलिका भित्रका शैक्षिक संस्थालाई बिदा दिईएकाे गाउपालिकाले जनाएकाे छ ।
गाउपालिका अनुसार अतिरिक्त मातहतमा रहेका सरकारी कार्यलय,शैक्षिक सस्था,स्वास्थ्य सस्था तथा सम्पुर्ण कार्यलय हरु १दिने सार्वजनिक बिदा दिने निर्णय गरिएकाे गाउपालिकाले बिज्ञप्ती मार्फत जनाएकाे हाे ।
