चाउमिन बनाउने मेसिनमा दोपट्टा बेरिदा मृत्यु




बझाङ  । चाउमिन बनाउने मेसिनमा दोपट्टा बेरिदा बझाङकाे खप्तड छान्ना गाँउपालीका वडा नम्बर ४ की २५ बर्षिया पुष्पादेवी श्रेष्ठको मृत्यु भएको छ ।
१५ गते मंगलबार बेलुका पासा चाउमिन उद्योगमा काम गरी रहेकी श्रेष्ठको दोपट्टा चाउमिन मसिनका फस्न गई घाँटी च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।
चाउमिन उद्योग मृतकका श्रीमान राजकुमार श्रेष्ठकाे हाे।



सम्बन्धित
Loading...