एक लाख ३८ हजार बराबरको अवैध सामग्री बरामद


  • रामकरण हरिजन –



परासी । पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको एक लाख ३८ हजार पाँच सय रुपैयाँ बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सरावल गाउँपालिका ६ मधवलिया सशस्त्र प्रहरीले उक्त सामग्री बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक खकुरालले बताए ।
बरामद सामग्री आवश्यक कारवाहीको लागि भन्सार चलान गरिएको छ ।



सम्बन्धित
Loading...