रजतबर्षमा शैक्षिक सामाग्री वितरण


नवलपुरको कावासोतिमा रहेको प्रकृति पुस्तक पसलले आफ्नो रजत बर्षको अबसर पारेर सामुदायिक बिधालयका  बालबालिकालाइ  निशुल्क सैक्षिक सामाग्री वितरण गरेको छ ।



प्रत्येक बर्ष पुस्तक दिवस र श्रीपन्चमिको अबसरमा आफ्नो बार्सिकउतसब मनाउदै आय पनि  यो बर्षलाई रजत बर्ष को  रुपमा मनायको छ ।   २०५२ सालमा स्थापना भयको पुस्तक पसल यो बर्ष अघिल्लो बर्षमा झै सामुदायिक बिधालयका करिब ४५० जना अक्षारम्भ गर्न  आउने साना बालबालिकाहरुलाइ निसुल्क सैक्षिक सामाग्री वितरण  गरेको पसलमा ब्यबस्थापक गिता पराजुलिले बराउनु भयो।

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले प्रत्येक बर्ष  यसरिनै सामाग्री  वितरण गर्दै आयको पराजुलिले बताउनु भयो ।स्थापना दिवसमा यसरी निसुल्क  सैक्षिक सामाग्री वितरण गरेर सामुदायिक बिधालतका बिद्यार्थीलाई पढने हौसाला मिलेको नबदुर्गा आ बिधालयका प्र अ टिकाराम डुम्रेले बताउनु भयो।



सम्बन्धित
Loading...