यौन दुर्व्यवहारको आरोप लागेपछि एसएसपी राणालाई निलम्‍बन


यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।



संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि एक महिलाले यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन्। उजुरी परेपछि राणालाई गृह मन्त्रालयले  निलम्बन गरेको हो।

गृहप्रवक्ता केदारनाथ शर्माका अनुसार बिहीबार सचिवस्तरीय बैठकले उनलाई निलम्बनको निर्णय गरेको  हो।



सम्बन्धित
Loading...