ज्योति मगर र रामजी खाँडसँगै रमाए नवलपुरका दर्शक (भिडियो सहित)


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा जारी नवलपुर महोत्सवमा शुक्रबार गायिका ज्योति मगर र गायक रामजी खाँडसँग रमाएका छन् ।
ज्योति मगर र रामजी खाँडको दोहोरी गीतसँग एकल प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।
नवलपुर महोत्सव माघ १९ गतेसम्म चल्ने छ । महोत्सवमा शनिबार मेलिन राई, पुस्कर शर्मा लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।



https://www.youtube.com/watch?v=2_99-RW5_Fs

 



सम्बन्धित
Loading...