नवलपुर महोत्सवमा नवलपुरका कविहरुद्वारा कविता वाचन – भिडियो सहित              


https://www.youtube.com/watch?v=LUpfrjJy_6Q



साधना सङ्गम, नवलपुरकाे ४७ औं शृङ्खला छैठाैं नवलपुर महाेत्सवकाे मञ्चमा शनिवार  भएकाे छ । नवलपुर उद्याेग बाणिज्य संघका अध्यक्ष तथा छैठाै नवलपुर महाेत्सव २०७६ मूल आयाेजक समितिका संयाेजक डासुराज पाेख्रेलकाे अध्यक्षता र कवि दीपक साेतीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कविहरू कृण्णादेवि शर्मा, भूपेन्द्र शर्मा भट्टराई,  लाेकनाथ खरेल, लिला राना, जीवन युगीन, काशीराम गैह्रे , सितादेवि पाैडेल, दीपक भट्टराई, मुक्तिनाथ ढकाल, हरिप्रसाद ढकाल, बेदप्रसाद ढकाल, राञ्जे सुवेदी, भीमदत्त दवाडी, आदर्श शुशिल, विक्रम ढकाल लगायतका स्रष्टाहरू कविता, गजल, मुक्तक र हाईकू सुनाएका थिए ।




प्रत्येक महिनाकाे कुनै एक शनिवार गरिने कार्यक्रम मध्ये याे महिनाकाे तेस्राे शनिवार याे कार्यक्रम गरिएकाे हाे । छैठाैं नवलपुर महाेत्सवकाे आयाेजना र साधना संगमकाे संयाेजनमा कार्यक्रम भएकाे हाे ।

संगमका उपाध्यक्ष दयाराम आचार्यले  स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन संगमका अध्यक्ष अर्जुन अविरलले गरेका थिए।



सम्बन्धित
Loading...