कुटपिटबाट एक जना विद्यार्थीको मृत्यु


मुगुमा एक जना विद्यार्थीकाे कुटपिटका कारण निधन भएकाे छ ।



फरक क्षमता (सुस्त श्रवण) भएका एक छात्रको कुटपिट कारण मृत्यु भएको हाे ।

छात्राबासका सहयोगीको कुटपिटबाट छाँयानाथ रारा नगरपालिका–१को नमुना माध्यामिक विद्यालयका १३ बर्षिय दिलीप भामको मृत्यु भएको हो ।




फरक क्षमता (सुस्त श्रवण) भएका एक छात्रको कुटपिट कारण मृत्यु भएको छ । छात्राबासका सहयोगीको कुटपिटबाट छाँयानाथ रारा नगरपालिका–१को नमुना माध्यामिक विद्यालयका १३ बर्षिय दिलीप भामको मृत्यु भएको हो ।



सम्बन्धित
Loading...