सुनचाँदीको मुल्य पनि नतोकिने


कोरोना भाइरस कोभिड १९ का आजदेखि देशै लकडाउन भएका कारण सुनचाँदीको बजार भाउ पनि  एक सातासम्म नतोकिने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिका अनुसार भाइरसका कारण देशमा लकडाउन भएकाले सुनचाँदी बजार बन्द हुनेभएकाले सुनचाँदीको दरभाउ पनि तय नगरिने उल्लेख गरेको  छ। महासंघले सरकारको लकडाउन नीतिलाई सहयोग गर्नका लागि  सबै व्यवसाय बन्द गरेको महासंघका महसचिवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



सम्बन्धित
Loading...